व्यक्तिगत रुपमा धम्काउनु नाजायज काम
-नारायण खड्का (मिथुकरम ३ नवलपरासी) हाल कतार सत्य के हो ? “दिपकराज गिरीले मार्ने धम्की दिंदा कृष्णले गरे आत्महत्या ” यदि यो घटना साचो हो भने गिरिले चलचित्र समाज परिवर्तनको लागि नभई पैसाको लागि निर्माण गरेका हुन् र यिनी हास्य कलाकार वा चलचित्र निर्माताको रुपमा अपराधी हुन् | यसो त चलचित्रको जुन रुपमा बाहिर नआउदै […]