धुर्मुस सुन्तलीले महोत्तरीमा तेस्रो नमुना बस्ती बनाउने
धुर्मुस सुन्तली फाउण्डेसनका संस्थापक तथा चर्चित हास्य कलाकार जोडी धुर्मुस (सिताराम कट्टेल) र सुन्तलीले (कुञ्जना घिमिरे) तेस्रो एकीकृत नमुना बस्ती निर्माण गर्ने बताएका छन् । विनासकारी भूकम्पले घरबार बिहिन भएका काभ्रे स्थित पहरी बस्ती र सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माण गरिन सिङ्गो राष्ट्रमा नै उदाहरणी काम गरेर देखाएका धुर्मुस–सुन्तलीले बर्दिबास–२, महोत्तरीमा तेस्रो नमुना बस्ती […]