स्वदेशी नम्बर प्लेटको ग्यास बुलेट
ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्यास उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन् । इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् । सरकारले नेपाली ग्यास उद्योगीलाई बुलेट सञ्चालनको अनुमतिसहित ६६ प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद गरेका हुन् […]