सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • स्वदेशी नम्बर प्लेटको ग्यास बुलेट

स्वदेशी नम्बर प्लेटको ग्यास बुलेट

6395
Shares
स्वदेशी नम्बर प्लेटको ग्यास बुलेट

ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्यास उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन् ।
इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् ।
सरकारले नेपाली ग्यास उद्योगीलाई बुलेट सञ्चालनको अनुमतिसहित ६६ प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद गरेका हुन् ।
नेपालीनम्बर प्लेटका ग्यास बुलेट भारतीय भन्सार पास भएर वीरगन्ज भन्सार आइपुगेको समाचार आजको नागरिक दैनिकमा समाचार छ ।
अहिले ल्याएका ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका बुलेट एभरेस्ट ग्यास उद्योग प्रालिले ल्याएका हुन् ।

6395
Shares

ट्रेन्डिङ