ग्लोबल आइएमई बैंकको १० औ वार्षिकोत्सव सम्पन्न
ग्लोबल आइएमई बैंकले निसाहय सेवा सदनलाई खाना र न्यानो कपडा वितरण गरेको छ । बैंकले आफ्नो १० औ वार्षिकोत्सवको अवसरमा निःसहाय सेवा सदन, शान्तिनगरमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुको साथै कम्बल वितरण गरेको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत निःसहाय सेवा सदनमाा आश्रय लिइरहेका ४५ जना वृद्धबृद्धाहरुलाई सहयोग गरेको हो । बैंकले आफ्नो वार्षिकोत्सको […]