पाल्पा महोत्सव सुरु
पाल्पा सदरमुकाम तानसेनमा ‘पाल्पा महोत्सव–२०७३’ आजदेखि सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित महोत्सव फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जिवी नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरुसँग प्रशस्त पैसा रहेको बताउन्ुभयो । उहाँले जग्गा खरिद र करोडका गाडी किन्न बैंकसँग पैसा छैन, उत्पादनमुखी क्षेत्रमा […]