अनाथ, असाहयहरू प्रति समर्पित एल्बम ममता सार्वजनिक
गीतकार ममता राईको एकल शब्दमा गायक/संगीतकार सविन लिम्बुको एकल संगीतमा राजधानीमा एल्बम “ममता” को एक समारोह बीच कार्यक्रमका प्रमुख अतिथि कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” ले सार्वजनिक गर्नु भएको छ । गीतकार ममता राईले देशप्रतिको माया मोहका कारण विदेशमा रहेर रचना गर्नुभएको आफ्नो रचना नेपाली गीत संगीतप्रती समर्पित गर्नु भएको छ भने एल्बम […]