प्रहरी विटमा आगलागी
ट्याक्सी चलाउदै आएका दोलखा निवासी रामकुमार तामाङ्गको मृत्युको कारण दोलखावाट आइ व्यवसाय सञ्चालन गर्दै आइरहेका दोलखाबासीहरु एकजुट भई नयाँबस्ती प्रहरी विटलाई आगो लगाई पुरै नष्ट गरेका छन् । स्थानीय राजु सुनारका अनुसार त्यस आगलागीमा नयाबस्तीका स्थानीहरु नभई दोलखा जिल्लाबाट आइ व्यवसाय संचालन गर्दै आएका होटल व्यवसायी, यातायात व्यवसायसंग संलग्न रहेका हजारै मानिसहरु रहेको खुल्न आएको […]