एकै दिन भएका दु र्घ टनामा १६ जनाको नि ध न
मुलुकका विभिन्न जिल्लामा भएका सवारी दु र्घ ट नामा शनिबार १६ जनाको मृ त्यु भएको प्र ह री प्रधान कार्यालयले जनाएको छ । प्र ह रीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दु र्घ ट नामा उनीहरूको ज्या न गएको हो । प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही […]