सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धुलिखेल नगरपालिकाद्वारा भोलीदेखि ‘फेस टु फेस’ विधिबाट पठनपाठन गर्न निर्देशन

धुलिखेल नगरपालिकाद्वारा भोलीदेखि ‘फेस टु फेस’ विधिबाट पठनपाठन गर्न निर्देशन

5325
Shares
धुलिखेल नगरपालिकाद्वारा भोलीदेखि ‘फेस टु फेस’ विधिबाट पठनपाठन गर्न निर्देशन

 

 

काभ्रे : धुलिखेल नगरपालिकाले भोलीदेखि पठनपाठन सञ्चालन गर्न सबै विद्यालयले निर्देशन दिनुभएको छ ।

 

आज नगरपालिकाले १२ देखि १७ बर्ष उमेर समुहका सबै बालबालिका कोभिड खोप लगाईसकेको र समुदाय स्तरमा कोभिड संक्रमणको दर निकै कम भएको भन्दै भौतिक रूपमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिएको हो ।

‘नगरपालिकाभित्र बसोबास गर्ने १२ देखि १७ बर्ष उमेर समुहका सबै बालबालिका कोभिड खोप लगाई सकेका छन् ।

समुदायमा कोभिड बिरामीको संख्या पनि कम हुँदै गएको ‘फेस टु फेस’ विधिबाट पठनपाठन गर्नुहोस् । सूचनामा भनिएको छ ।’

 

5325
Shares

ट्रेन्डिङ