ट्याक्टरमा बस ठोक्किँदा २४ यात्रु घाइते
काठमाडौं, १४ माघ : सर्लाहीको हरिवन नगरपालिका–९, सुकेपोखरीमा रोकिराखेको ट्याक्टरमा बस ठो क्किँ दा बसमा सवार २४ यात्रु घा इ ते भएका छन् । घा इते मध्ये रुपन्देहीको श्रीकटन गाउँपालिका–१२ की २५ वर्षीया कृतिका चौधरीको अवस्था ग म्भी र छ । चौधरीलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पतालमा पठाइएको छ । अरू घा इ तेहरूलाई […]