अनैतिक सम्बन्धमा रहेका यी जोडी दोलालघाटबाट भए बेपत्ता
अ नै ति क सम्बन्धमा रहेका एक जोडी दोलालघाटबाट बे प त्ता भएको छ । हिजो बिहान साढे ६ बजेतिर भुम्लु गाउँपालिका वडा नम्बर ८ ईन्द्रावती र सुनकोशी नदि दोभानको बगरमा ढुंङ्गामाथि कालो रंगको पुरुषले लगाउने ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगको जुत्ता दुई जोर, कालो लेडिज र जेन्ट्सले बोक्ने […]