काभ्रेमा प्रधानमन्त्री देउवाको पुत्ला दहन
काभ्रे : सरकारको पछिल्लो गतिविधिको बारेमा असन्तुष्टि जनाउँदै विभिन्न संगठनले काभ्रेमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला जनाएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटी,अनेरास्ववियु धुलिखेल नगर कमिटी,अनेरास्ववियु के.यु ,राष्ट्रिय युवा संग धुलिखेल नगर कमिटीले आज सरकारले गरेको मूल्यवृद्धिको विरुद्धमा आज विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले शैक्षिक विषय जस्तो संवेदनशिल विषयमा कोभिडको कुनै असर नरहने […]