राष्ट्रिय स्वास्थ्यकर्मी संघ काभ्रेले बुझायो ज्ञापनपत्र
राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल काभ्रेले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मार्फत संघले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका हो । संघका केन्द्रीय सदस्य सरोज थापाका अनुसार कोभिड-१९ को विश्वव्यापी माहामारी कायम रहेको अवस्थामा, हाल कोभिड़-१९ भाईरगका विभिन्न प्रजातीहरु देखा परि सक्रमणको जटिलता र माननिय क्षति झन् बढ़ने हो कि भन्ने […]