कस्तो रहला आजको मौसम ?
काठमाडौं, पुस १७ : पश्चिमी वायुको आंशिक प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भई उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको […]