धुलिखेलमा सुरु भयो प्याराग्लाइडिङ उडान, वडा अध्यक्ष गौतमलाई मुद्दा(भिडियो)
काभ्रे । काठमाडौं उपत्यकाबाट नजिक सफा, सुन्दर, रमणीय तथा पर्यटकलाई थप आकर्षण थप्ने उद्देश्यले प्याराग्लाइडिङ सूचारु भएसँगै धुलिखेलमा प्याराग्लाइडिङ गर्ने पर्यटकको चाप बढेको छ । काठमाडौंबाट बनेपा हुँदै २५ किलोमिटरको दुरीमा भएको धुलिखेलमा स्थित देवीस्थान डाँडामा प्याराग्लाइडिङ गर्न सकिन्छ । विश्वबजार प्याराग्लाइडिङ प्रा लि द्धारा सञ्चालित देवीस्थान डाँडाबाट धुलिखेल नगरपालिका ८ स्थित बडालगाउँसम्म पुग्ने करिब […]