सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ललितपुरको झम्सिखेलमा गोली चल्यो

ललितपुरको झम्सिखेलमा गोली चल्यो

2435
Shares
ललितपुरको झम्सिखेलमा गोली चल्यो

काठमाडौं। ललितपुरको झम्सिखेलमा गोली चलेको छ। लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि लागुऔषध कारोबारीलाई गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।

2435
Shares

ट्रेन्डिङ