राजेश पायलमाथि हातपात गर्ने शेर्पाले रक्सी राखेर माफी मागे
काठमाडौं, १९ पुस : अमेरिकामा गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । उनले शेर्पा संस्कृतिअनुसार रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् । राजेशले पनि पासाङले गल्ती स्वीकार गरेको भन्दै माफी दिएको बताएका छन् । ‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्विकार्नु पनि महानता हो । र, उहाँ […]