राष्ट्रिय संगितकर्मी बागमतिमा रामहरि, महाधिवेशन चैत २८ मा
काठमाडौं, माघ १२ : राष्ट्रिय संगितकर्मी संघ बागमति प्रदेशको दोस्रो अधिवेशनले गायक बुद्धिबहादुर भण्डारी (रामहरि)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले वागमति प्रदेशको नेतृत्वमा भण्डारीलाई चयन गरेको हो । भण्डारीको अध्यक्षतामा नव निर्वाचित समितिमा वरिष्ठ उपाध्यक्ष स्मृति गौतम, प्रथम उपाध्यक्ष दिनेश भण्डारी, उपाध्यक्षहरु […]