नमोबुद्धको आठौं नगरसभा सम्पन्न : चार विधेयक पारित, कानुन संग्रह सार्वजनिक
काभ्रे : नमोबुद्ध नगरपालिकाको आठौं नगरसभा चार विधेयक पारितसँगै विविध निर्णय गर्दै सोमबार सम्पन्न भएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले यसअघि आठौं नगरसभाको पहिलो बैठकमा पेश भएका नमोबुद्ध नगरपालिकाको वन विधेयक २०७७, नमोबुद्ध नगरपालिकाको नगर युवा परिषद विधेयक २०७७, नमोबुद्ध नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको […]