लुम्बिनीबाट एक हजार दुई सय ५० जना भिक्षुहरुको धम्मयात्रा शुरु
रुपन्देही | बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर अर्थात अल्पकालीन भिक्षुहरुको धम्मयात्रा आजदेखि शुरु भएको छ । उनीहरुले मायादेवी मन्दिरबाट धम्मयात्रा शुरु गरेका हुन् । यात्रा दुई दिनपछि पूरा हुनेछ । भिक्षुहरुलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना […]