१ सय ४ जना पत्रकारको पीसीआर परीक्षण
सुनिल श्रेष्ठ बैशाख ३१, बीरगंज / पर्सामा दुई जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमीत पत्रकारहरुको सम्पर्कमा रहेका सबै पत्रकारको थ्रोट स्वाब परिक्षणका लागि संकलन गरिएको छ । बुधबार पत्रकारहरु आफै अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । पीसीआर परीक्षणका लागि १ सय ४ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको र […]