सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • १ सय ४ जना पत्रकारको पीसीआर परीक्षण

१ सय ४ जना पत्रकारको पीसीआर परीक्षण

5435
Shares
१ सय ४ जना पत्रकारको पीसीआर परीक्षण
  • सुनिल श्रेष्ठ

बैशाख ३१, बीरगंज / पर्सामा दुई जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमीत पत्रकारहरुको सम्पर्कमा रहेका सबै पत्रकारको थ्रोट स्वाब परिक्षणका लागि संकलन गरिएको छ ।

बुधबार पत्रकारहरु आफै अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । पीसीआर परीक्षणका लागि १ सय ४ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको र संक्रमीत दुई पत्रकारको परिवारका सदस्यहरुकाे पनि स्वाब संकलन गरिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । संकलन गरिएका स्वाब रिपोर्ट सम्भवत शुक्रबारसम्म आउने सम्भावना रहेको पनि उनले बताए ।

5435
Shares

ट्रेन्डिङ