यस्ता छन् बाह्रवर्षे मकर मेलाका लागि बजारमा आएका ५ गीत (भिडियो सहित )
काभ्रेको पनौतीमा बाह्रवर्षे मकर मेला भोलीबाट विधिवत् रुपमा सुरु हुँदै छ । ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा मौलिक बाजा गाजा र झाकी सहित आज मकर मेला स्नानको शुभारम्भ भएको छ । मकर मेलामा भव्यरुपमा नगर्ने पनौती नगरपालिकाले बताइसकेको छ । चहलपहल खासै नभएपनि मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको […]