नेपाल सिमेन्ट र छडमा आत्मनिर्भर, अब निर्याततर्फ
काठमाडौं, १९ पुस : भूकम्पपछि भौतिक संरचना निर्माणले तीव्रता पाएसँगै सिमेन्ट र डन्डीको माग बढ्दो छ। तर, माग जति बढे पनि स्वदेशी उत्पादनले धानिरहेको छ। बरु यस्ता उत्पादन विदेश निर्यात गर्न सक्ने अवस्थामा पुगेको उद्योगी बताउँछन्। सिमेन्ट माग वार्षिक १ करोड ३४ लाख मेट्रिक टन छ। उद्योगको क्षमता २ करोड ३० लाख मेट्रिक टन […]