यातायात कार्यालयमा सेवाग्राहीलाई तानातान गर्ने नौ बिचौलिया प क्रा उ
काठमाण्डाै : काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ गुर्जुधाराको यातायात व्यवस्था कार्यालयबाट शङ्कास्पद नाै जना बिचौलिया प क्रा उ परेका छन् । लाइसेन्स, ब्लु–बुकलगायतका कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिएर छिटोछरितो काम गरिदिने आश्वासन दिएर तानातान गर्दै हैरानी बनाउने नाै जनालाई प क्रा उ गरिएको प्र ह रीले जनाएको छ […]