आज बि.स.२०७८ साल मंसिर ६ गते सोमबारको राशिफल हेर्नुहोस्
आज बि.स.२०७८ साल मंसिर ६ गते सोमबार इश्वी सन २०२१ नोभेम्वर २२ तारीख मार्गशीर्ष कृष्णपक्ष तृतीया तिथी मृगशिरा नक्षत्र साध्य योग वणिज करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा आनन्द योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु […]