रविले राष्ट्रपतिलाई भेटेर भने– आममाफी व्यवस्थाको गलत प्रयोग हुँदै आएको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित रास्वपाका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर हत्या आरोपी गुण्डा नाइकेलाई आममाफी दिएकामा आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका छन् । संविधान दिवसको अवसरमा तरूण दलका नेतासमेत रहेका बाँकेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकामा रास्वपाका नेताहरूले आपत्ति जनाएका हुन् । सरकारको सिफारिस अनुसार सजाय माफी, मुलतबी, […]