बस दुर्घटना, १४ यात्रु घाइते
दाङ, १५ असोज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस सोमबार बिहान लमही नगरपालिका ४ वनगाउँमा पल्टिँदा चालकसहित १४ यात्रु घाइते भएको जिल्ला प्रहरीले जानकारी दिएको छ । बस […]