काभ्रेबाट संसद र सरकारमा सहभागी ३५ जनाः बास्कोटामात्रै विवादित
काभ्रे : बहुदलिय ब्यवस्था आएपछि काभ्रेपलाञ्चोक जिल्लाबाट ३५ जना सांसदले हालसम्म प्रतिनिधित्व गरेका छन । प्रत्यक्ष निर्वाचन, समानुपातिक प्रणाली र मनोनितबाट प्रतिनिधि सभा, संविधान सभा र प्रदेश सभामा गरी ३५ जना सांसद काभ्रेपलाञ्चोक जिल्लाबाट बनेका हुन् । तर देशभरमा तेस्रो अत्याधिक मत सहित विजयी भएर मन्त्री बनेका गोकुल बास्कोटा जस्तो विवादास्पद छविको सांसद अरु कोही […]