काभ्रेको जनपक्षीय नेता स्व शशिधरको स्मृतिग्रन्थ ‘जनताका साथी’ सार्वजनिक
काभ्रेपलाञ्चोक, १७ पुस : काभ्रेपलाञ्चोकको जनपक्षीय नेताका रूपमा परिचित एवं समाजसेवी स्व शशिधर तिमल्सिनाको स्मृतिग्रन्थ ‘जनताका साथी’ नाक पुस्तक एक समारोहकाबीच आज बनेपामा सार्वजनिक गरिएको छ । स्मृतिग्रन्थको राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना, पूर्वमन्त्री केशवप्रसाद बडाल र शिक्षाससेवी रामप्रसाद अधिकारीले संयुक्तरूपमा सार्वजनिकीकरण गर्नुभएको हो । तत्कालीन अवस्थामा वृक्षरोपण, सडक, शिक्षा र खानेपानी […]