सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रेमा जन्ती बोकेको बस दु र्घ टना

काभ्रेमा जन्ती बोकेको बस दु र्घ टना

65850
Shares
काभ्रेमा जन्ती बोकेको बस दु र्घ टना

 

काभ्रेमा जन्ती बोकेको बस दु र्घ टना भएको छ ।

कोशीपारी स्थित खहरेबेसीमा बस दु र्घट नामा परेको हो ।

बिर्तादेउरालीबाट तेमाल ठुलोपर्सेल जादै गरेको बा २ ख ३७५९ नम्बरको जन्ती बोकेको बस आज दिउँसो खहरेबेसीमा दु र्घ ट ना भएको जिल्ला प्र ह री कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

दु र्घ टनामा ४ जना सामान्य घा इते भएका र बाँकी कुनै पनि मानविय क्ष ति नभएको उनले जानकारी दिएका छन् ।

उनका अनुसार बसको ब्रेक बिग्रिएर पल्टिएको हो ।

“ब्रेक नलागेपछि चालकले बसलाई नियन्त्रण गर्न खोजेको तर बस पल्टिएर दु र्घ ट ना भएको हाम्रो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ” डिएसपी खतिवडाले भने ।

65850
Shares

ट्रेन्डिङ