सुनको सिक्री लु टपा ट गर्ने काभ्रेका ३ महिलासहित ९ जना प क्रा उ
काठमाडौं । कु ट पि ट गरी सुनको सिक्री र पर्स लु टपा ट गरेको आरोपमा प्र ह रीले काठमाडौंबाट ९ जनालाई प क्रा उ गरेको छ । दाङ घोराहीका २१ वर्षीय अनिल मगर, रुकुम टकसराका ३० वर्षीय सूर्य बुढा मगर, सिन्धुपाल्चोक ठूलो पहाडका २५ वर्षीय विशाल केसी, मोरङ बेलबारीका २७ वर्षीय यमन राई, धरानकी […]