वीरगंजमा व्यक्तिगत खर्चमा हजारौ परिवारलाई हरियो तरकारी बितरण ,
सुनिल श्रेष्ठ . वीरगंज जेष्ठ , ६ , छपकैया निवासी मनोज राउत कुर्मीले आफ्नो व्यक्तिगत खर्चमा आज हजारौ परिवारलाई हरियो तरकारी बितरण गरेका छन।लकडाउन शुरू भए पछि उनले बीरगंज महानगरपालिका बड़ा न.१ का अतिविपन्न, विपन्न, गरीब, दलित र अति प्रभावित परिवारलाई राहत वितरण गर्दै आएका छन्।छपकैयाको बिभिन टोलमा रहेको १५०० ( पन्द्र सय) परिवार […]