पनौती नगर : धार्मिक र साहसिक खेल–पर्यटनको गन्तव्य
काभ्रेपलाञ्चोक, १६ असार : ऐतिहासिक सम्पदाको धनी पनौती नगरमा धार्मिक र साहसिक खेल–पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको छ ।पर्यटनका रणनीतिक योजना तथा पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०७९/८० मा आवश्यक बजेट विनियोजन गरिएको छ । एतिहासिक एवं पुरातात्विक पनौती बजार, इन्द्रेश्वर मन्दिर तथा त्रिवेणी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न थप पूर्वाधार निर्माण गरिने भएको […]