काभ्रेका २ जना सहित ५ नवनियुक्त मन्त्रीले लिए वागमती प्रदेशको शपथ
वागमती प्रदेशका नवनियक्त मन्त्री र राज्यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा […]