काँग्रेस काभ्रे क्षेत्र नं २ को सभापतिमा महेश खरेलको उम्मेरदवारी
काभ्रे : नेपाली काँग्रेसको महाधिवेशनका लागि काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ को सभापतिको उम्मेदवारी घोषणा भएको छ । महाधिवेशनको सरगर्मी बढिरहेको बेला काभ्रे क्षेत्र नं २ बाट महेश खरेलले उम्मेदवारीको घोषणा गरेका हुन् । निष्ठाको राजनीतिलाई स्थापित गराउन साथहिरुले आग्रह गरेपछि आफूले उम्मेदवारीको घोषणा गरेको उनले बताए । उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संगठनमा सुदृढीकरणका […]