भारतीय सहयोगमा निर्माण भए काभ्रेका ६ विद्यालय
काभ्रे : भारतीय सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाका ६ विद्यालयको पुनर्निर्माण गरिएको छ। भारतको १९ करोड ७० लाख रूपैयाँ सहयोगमा काभ्रेका ६ वटा विद्यालय निर्माण गरिएको हो। भारतको विदेश मन्त्रालयका सह–सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक क्षेत्र २ बाट प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा, काभ्रेपलाञ्चोक क्षेत्र १ बाट प्रतिनिधिसभाका सांसद गंगाबहादुर तामाङ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य […]