कांग्रेस राम्रो भएको हेर्न चाहनेहरुको सम्मानका लागि मेरो उम्मेदबारी हो :- कश्यपप्रसाद पौडेल
पंञ्चायतकालदेखिनै बिपीलाई आर्दश मानेर नेपाली कांग्रेसको राजनितीमा सकृय कश्यपप्रसाद पौडेल पटक–पटक नेपाली कांग्रेसको वडा तहदेखि जिल्ला तह तथा विभागमा बसेर काम गर्नुभएको लामो अनुभव बोकेको इमान्दार कार्यकर्ता हुनुहुन्छ । नेपाली कांग्रेसलाई आवश्यकता परेको समयमा आफ्नो गाउँ टोल, जिल्लामा रहेर ठूलो योगदान दिनुभएको छ । तर उहाँ आफूले योगदान गर्ने कुरा भन्दा पनि आम कार्यकर्ताले गर्नुपर्ने […]