सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • काभ्रेमा पाँच वटा गाडी एकैपटक ठोक्कियो, धुलिखेल अस्पतालका डाक्टर घा इते

काभ्रेमा पाँच वटा गाडी एकैपटक ठोक्कियो, धुलिखेल अस्पतालका डाक्टर घा इते

7035
Shares
काभ्रेमा पाँच वटा गाडी एकैपटक ठोक्कियो, धुलिखेल अस्पतालका डाक्टर घा इते

काभ्रे : काभ्रेमा आज दिउँसो ५ वटा गाडी एकआपसमा ठो क्किदा एक जना घा इते भएका छन् । अरनिको राजमार्ज अन्र्तगर काभ्रेको भैँसेपाटीमा भएको दु र्घट नामा धुलिखेल अस्पतालका डाक्टर रचना श्रेष्ठ घाइ ते भएकी हुन् ।

उनको अवस्था सा मान्य रहेको जिल्ला ट्राफिक प्रह री कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार बनेपाबाट साँगातर्फ जाँदै गरेका दुई वटा ट्रक र तीन वटा कार एक आपसमा ठोक्कि एर दु र्घटना भएको हो ।

बा ३ ख ८३४२ नं को मिनिट्रकले भाडाका सहित ४ वटा सवारी साधनलाई ठ क्कर दिएको हो । सोही ट्रकले बा १० च २७०१ नम्बरको नीजि कार,बा २ ख ३१९ नं. को भाडाको ट्रक,ग १ च २३७६ नं. को नीजि कार र बा १० च ५६४१ नं. को निजी गाडी लाई ठक्क र दिएको हो ।

त्यसमध्ये बा १० च ५६४१ नम्बरको नीजि कारमा सवार धुलिखेल अस्पतालमा कार्यरत डाक्टर श्रेष्ठ घा इते भएकी हुन् ।

7035
Shares

ट्रेन्डिङ