शिक्षा मन्त्रालयले एसईई दिएका विद्यार्थीलाई करियर काउन्सिलिङ गर्ने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘करियर काउन्सिलिङ’ गर्ने भएको छ । विश्वविद्यालयको सम्बन्धित आंगिक क्याम्पसहरूको जनशक्ति परिचालन गरेर विद्यार्थीलाई ‘करियर काउन्सिलिङ कोचिङ’ दिइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बताएकि छिन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा ‘करियर काउन्सिलिङ कोचिङ’ दिने तयारी भएको […]