साढे २४ किलो चरेससहित पाँच जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन् । खनियाबास गाउँपालिका ५ धादिङका ५९ वर्षीय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, वर्ष ६६ को रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, वर्ष ५२ को साङ जोम तामाङनीको साथमा ५ किलो ४८० ग्राम चरेस बरामद गरिएको छ । यसैगरी सिद्ध कुमाख गाउँपालिका […]