आज पनि काठमाडौंको हेपालीहाइट क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने
काठमाडौं । आज शनिबार पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युत प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ । २० गते एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी, २१ गते गोल्फुटार पेट्रोलपम्प […]