४० देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डबलुएचओ) ले कोरोनाको नयाँ सब-भेरियन्ट जेएन डट वान हालसम्म नेपाल सहित विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको बताएको छ । डबलुएचओले यो भाइरसलाई कम घातका रूपमा वर्गीकरण गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडको बिरामीको भर्ना र उपचार गराउने बिरामीको दर बढ्दै गएको छ । ज्वरो आउने, […]