काभ्रेको रोशी देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपाको शिलान्यास
काभ्रे : रोशी गाउँपालिका ११ देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपा (म्हाने छ्योर्तेन) को शिलान्यास, भूमि पूजा (सालाङ) कार्यक्रम सम्पन्न भएको छ । शान्ति जन आदर्श सेवा केन्द्रको आयोजना, रोशी गाउँपालिकाको सहयोग एवम निर्माण उपभोक्ता समन्वय समिति रोशी ११ को व्यवस्थापनमा रोशी ११ को देउराली डाडाँमा आज उक्त कार्यक्रम सम्पन्न हो […]