सडक कालोपत्रेका लागि धुलिखेल-खावा सडक खण्डमा सवारी आवत जावतमा रोक
सडक कालोपत्रे गरिने भएकाले धुलिखेल -खावा सडक खण्डमा सवारी आवत जावतमा रोक लगाईने भएको छ । आगामी चैत्र ७ गतेबाट सवारी साधन सञ्चालनमा रोक लगाईने जिल्ला प्रशासन कार्यलय काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीकोे अध्यक्षतामा बसेको बैठकले निष्कर्स निकालेको छ । प्रमुख जिल्ला अधिकारी, पाँचखाल नगरपालिका नगरप्रमुख, मण्डनदेउपुर नगरपालिका नगरप्रमुख , सुरक्षा निकाएका प्रमुखहरु […]