काभ्रे बेथानचोकका निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण
काभ्रेको बेथानचोक गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । स्थानिय तहको निर्वाचन २०७९ बाट निर्वाचित भएका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित वडाका जनप्रतिनिधिले सपथ लिएका हुन् । बेथानचोक गाउँपालिकामा अध्यक्ष काँग्रेसले जितेको छ,भने उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा भगवान अधिकारी,उपाध्यक्षमा तारा राना मगर निर्वाचित भएका हुन् । वडा अध्यक्षमा पनि […]