टोल–टोलमा पुग्दै काभ्रे काँग्रेस
नेपाली काँग्रेस काभ्रेले गाउँ गाउँमा विभिन्न कार्यक्रम थालेको छ । नेपाली काँग्रेस काभ्रेले आइतबार देखि १३ वटा पालिकाको १३५ वटै वडामा एक साथ पार्टीको गतिविधि सुरु गरेको हो । काँग्रेस काभ्रेको टोल अभियान फागुन ७ गतेसम्म चल्नेछ । टोल समिति गठन गर्ने, वडा समितिको पार्टी कार्यालय उदघाटन गर्ने, भातृ एवं शुभेच्छुक संगठन निर्माण गरिनेछ […]