गरगहना र नगद चोर्ने ७ महिला प क्रा उ
भीडभाड र महोत्सवको मौका छोपी गरगहना र नगद चोर्ने एउटा गिरोह नै प क्रा उ परेको छ। प क्रा उ पर्नेमा भारत गोरखपुर स्थायी ठेगाना भएकी प्रियङका देवी सोही ठाउंँकी अतिम्मा देवी, पायल देवी, नितु देवी, शिला देवी, मञ्जु देवी र आरोही भारती रहेका छन्। जिल्ला प्र ह री कार्यालय चितवनका अनुसार मकर संक्रान्तिका […]