सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • काभ्रेको बनेपा सहित एनआइसी एशिया बैंकका ११ शाखा तथा बिस्तारित काउण्टटरहरु बन्द

काभ्रेको बनेपा सहित एनआइसी एशिया बैंकका ११ शाखा तथा बिस्तारित काउण्टटरहरु बन्द

7515
Shares
काभ्रेको बनेपा सहित एनआइसी एशिया बैंकका ११ शाखा तथा बिस्तारित काउण्टटरहरु बन्द

 

बढ्दो को रो ना भाइरसको  सं क्र म णलाई मध्यनजर गर्दै एनआइसी एशिया बैंकका ११ शाखा तथा बिस्तारित काउण्टटरहरु बन्द भएका छन् ।

बैंकले एक सूचना जारी गर्दै ४ वटा बिस्तारित काउण्टर र ७ वटा शाखा कार्यालय बन्द गरिएको जानकारी दिएको छ ।

साथै स्थानिय निकायको निर्देशन अनुसार हेरफेर समेत हुन सक्ने बैंकले जनाएको छ ।

7515
Shares

ट्रेन्डिङ